बाँके १५ माघ । जानकी गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन तथा वित्तीय सुशासन जोखिम मूल्यांकन सम्बन्धि दुई दिने अभिमुखीकरण तथा मूल्यांकन कार्यशाला आईतवार देखि सुरु भएको छ । उपाध्यक्ष रामप्यारी यादवको अध्यक्षतामा कार्यशाला सुरु भएको हो । कार्यशालामा बोल्दै उपाध्यक्ष यादवले आफूले सम्पादन
    बाँके १४ माघ। बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा भोलि आइतबार चर्चित ख्याती प्राप्त भोजपुरी गायक राजा भोजपुरिया लगायतका कलाकार आउँदैछन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको छैठौं दिन अर्थात
      बाँके १४ माघ । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा शनिवार  देखि कुस्ती प्रतियोगिता शुरु भएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन अर्थात माघ १४ गते
      नेपालगञ्ज, माघ १३ गते । संवाद समूह बाँकेका सदस्य द्धय लक्ष्मी तिवारी र रत्न खत्रीलाई शुक्रबार  संवाद समूह बाँकेले स्वागत तथा सम्मान गरेको छ । खत्री बाँके क्षेत्र न ३ बाट प्रदेश सांसद र लक्ष्मी तिवारी बाँके क्षेत्र न २ बाट
      रीता कुमारी  थारु नेपालगन्ज  १३ माघ । नेपालगन्जको जमुनाहमा बालमैत्री परामर्श केन्द्रको भवनको उद्घाटन गरिएको छ ।शक्ति समूह नेपालगन्जको समन्वय एबं सहकार्य तथा ओ.यु.आर.को आर्थिक सहयोगमा जमुनाहमा बनेको बालमैत्री परामर्श केन्द्रको भवनको बाँकेका प्रमुख जिल्ला अधिकारी  विपिन आचार्यले शुक्रबार  उद्घाटन गरेका
नेपालगन्ज १२ माघ : नेपालगन्ज महोत्सबमा राष्ट्रिय चर्चित कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । नेपालगन्जमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा चर्चित गायक टंक तिमिल्सीना, गायिका शोभा त्रीपाठी र थारु मोडेल तथा गायिका श्रीदेवी चौधरीले बिहीवार
नेपालगन्ज १२ माघ : नेपालगन्ज महोत्सवमा चवन्नी मुस्कीले गुञ्जीएको छ । माघ १० गतेदेखि संचालनमा आएको चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ मा बिहीवार चर्चित थारु गायीका श्रीदेवी थारुको चवन्नी मुस्कीले गुञ्जयमान भएको हो । नेपालगन्ज महोत्सव
  नेपालगन्ज १२ माघ । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम प्रदान गरेको छ । आज एक कार्यक्रमका विच
१२ माघ बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा आज बिहीबार गायक टंक तिमिल्सिना सहितका राष्ट्रिय ख्याती प्राप्त कलाकार आउदै छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा संचालनमा रहेको चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको तेस्रो दिन
    ११ माघ बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको महोत्सवमा भोलि बिहीबार राष्ट्रिय ख्याती प्राप्त कलाकार गायिका एवं उद्घोषिका शोभा त्रिपाठी, गायक टंक तिमिल्सिना, गायिका श्रीदेवी चौधरी आउने भएका छन । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई