स्वास्थ्य
साउन ५, नेपालगन्ज ।देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष पहिलेदेखिनै बाढीबाट सर्वसाधारणलाई जोगाउने प्रयाप्त पुर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर
साउन ५, नेपालगन्ज ।नेपालगञ्जमा सामुदायिक मदरसाका विद्यार्थी र निलसागर जेष्ठ नागरिक तथा असाहे संरक्षण केन्द्रलाई सहयोग गरेको छ ।केएफसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालका लेखा प्रमुख समेत रहेका ऋतुराज शाहको नेतृत्वमा पुगेको टिमले नेपालगञ्ज–११ मा रहेका मदरसा दारुल उलुम बरकातिया, मा.वि.मा अध्ययन गर्ने
साउन ५, नेपालगन्ज ।नेपालगन्ज बाँकेमा जेसिज सप्ताह २०२२ अन्तर्गत बिहीवार कोहलपुरमा ट्राफिक सचेतना सम्बन्धि स्लो बाईक प्रतियोगिता सप्पन्न भएको छ । स्लो बाईक प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अथिति ईलाका प्रहरी कार्यालयका प्रमुख एन बहादुर मल्लले नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन् तब सम्म सवारी
साउन ४, नेपालगन्ज । मधेश प्रदेशको कृषि मन्त्रालयमा बुधबार जनमत पार्टीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।योजनाहरुमा भएको भ्रष्टाचारको छानविन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक, सिचाईको व्यवस्थाको माग गर्दै जनमत पार्टीले कृषि मन्त्रालयमा तालाबन्दी गरेको हो ।
साउन ४, नेपालगन्ज ।के तपाईंले बिहान ब्रस गर्न बिर्सनुभएको छ ? ब्रस नगरेको दिनभरी अप्ठेरो महसुस गर्नुभएको छ ? भारतकी दन्त चिकित्सक डा. कविता दास स्वस्थ रहन मुखको स्वास्थ्यको ख्याल गर्न आवश्यक भएको बताउँछिन् । दाँतको हेरचाह गर्नाले गम्भीर रोग लाग्ने सम्भावना कम हुन्छ,
साउन ३, नेपालगन्ज ।भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनुभएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट डाक्टर पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनुभएको
साउन ३, नेपालगन्ज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्रुये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाई छ
काठमाडौं, बैंकिङ कसूर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका-५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख








