Uncategorized

चेक अनादर मुद्दाको फरार प्रतिवादी साेनि पक्राउ

नेपालगन्ज २९ चैत ।

चेक अनादर मुद्दाको फरार प्रतिवादी पक्राउ गरिएको छ ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७८।११।१३ गतेको फैसलाले जिल्ला बाँके ने.ग.उ.म.न.पा. वार्ड नं. २ बस्ने वर्ष ३६ को अमित सोनिलाई चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको थियोे ।  हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको छ  ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द