Uncategorized

लेनदेन मुद्दाको फरार प्रतिवादी कुर्मी पक्राउ

नेपालगन्ज २८ असार ।

बाँके प्रहरीले लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ गरिएको छ ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९।१०।१३ गतेको फैसलाले जिल्ला बाँके ने.गं.उ.म.न.पा.वार्ड नं.१७ बस्ने वर्ष ४५ को राजेन्द्र जैसवार कुर्मीलाई लेनदेन बिगो बापत १ बर्ष कैद तोकिएको थियोे ।

हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०३।२८ गते निजलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको छ ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द