Business, Entrepreneurs

रेडक्रसद्वारा आगलागि प्रभावितलाई राहत वितरण

बाँके १३ चैत्र । नरैनापुर गाउँपालिका वडा नं ४ जयरामपुरवाका आगलागी प्रभावितपरिवारहरूलाई नेपाल रेडक्रस सोसाइटीद्वारा गैरखाद्य राहत सामग्री वितरण गरिएको छ।
उक्त आगलागीबाट १७ घरपरिवार प्रभावित भएका थिए । ती परिवारलाई नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाको अगुवाइमा राहत वितरण गरिएको हो । वितरण गरिएको सामग्रीहरूमा त्रिपाल, भाँडावर्तन र लत्ता कपडा रहेको छ ।
वितरण कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष, सुरक्षा निकाय र नेरेसो गङ्गापुर उपशाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द