Business, Entrepreneurs

पाणिनी सम्मेलन सुरु, प्रधानमन्त्री ओलीलाइ स्वागत

अर्घाखाँची २७ चैत । ऐतिहासिक पाणिनी सम्मेलन आजदेखि अर्घाखाँचीस्थित पाणिनी गाउँपालिकामा सुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनकाे एक भब्य समाराेहका विच उद्घाटन गर्नु भएको हाे । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाइ स्वागत गर्नु भएको छ ।

सम्मेलनले केवल विगत सम्झने मात्र नभइ संस्कृत भाषा, प्राचीन ज्ञान र पर्यटनको उज्यालो भविष्यको ढोका समेत खोल्ने अपेक्षा गरिएकाे छ।

दुई दिनसम्म चल्ने यो सम्मेलनमा संस्कृतका विद्वान्, धर्मगुरु, शोधकर्ता र नीतिनिर्माताहरूको उपस्थिति भएको छ । कार्यक्रमको आयोजन लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त रुपमा गरेका छन ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द