सुशासन
बाँके ८ असोज । उज्यालो मिशन मिडिया प्रा.लि. बाँकेले नेपालगन्जमा दशैँ तिहारको अवसरमा नेपालगञ्जमा डिजिटल सिंगिङ्ग आइडल सञ्चालन गर्ने भएको छ । पश्चिम नेपाललाई संगीतमय बनाउन लगायत क्षमतावान प्रतिभाहरुलाई अवसर दिन र यहाँका नयाँ प्रतिभाहरुलाई विश्वभर सुनाउन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन मिडिया
बाँके ६ असोज । बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ । पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले
बाँके ६ असोज । बाँके प्रहरीले बाल यौन दुरुपयोग मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । सम्मानित बाँके जिल्ला अदालतको मिति २०७५।११।०२ गतेको फैसलाले जिल्ला बाँके कोहलपुर न.पा.११ बस्ने वर्ष ३१ को प्रकाश खत्रीलाई बालयौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजाय तोकिएको
बाँके ६ असोज । बाँके प्रहरीले लेनदेन मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९।०५।१० गतेको फैसलाले जिल्ला बाँके खजुरा गा.पा. ५ बस्ने वर्ष ५० को तुलसीराम खटिकलाई लेनदेन मुद्दामा ६ महिना कैद सजाय तोकिएको थियो । निज हालसम्म फरार
नेपालगञ्ज, भदौ ३०। स्थानीय तह तथा जिल्ला समन्वय समिति बाँकेको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको बार्षिक समिक्षा कार्यक्रममा जिल्लाका ८ वटा मध्य ७ वटा स्थानीय तहले कार्य प्रगती प्रस्तुत
नेपालगञ्ज, भदौ ३१ ।नेपालगन्जस्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले विहीबार भवनको शिलान्यास गर्नुभएको छ। यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ। अस्पताल हाताभित्र रहेको हालको
नेपालगञ्ज, भदौ २९ । बाँके युनेस्को क्लबले कतार च्यारिटिको सहयोगमा नेपालगञ्जको एक विद्यालयमा विभिन्न अतिरिक्त क्रियाक्लापको आयोजना गरेर राष्टिय बाल दिवस २०७९ भव्य रुपमा मनाईएको छ । नेपालगञ्ज ६ मा रहेको साईनिंग फ्युचर एकेडेमी नामक विद्यालयमा क्लबद्धारा मनाईएको बाल दिवसमा सो विद्यालयका विद्यार्थिहरुविच बालअधिकारलाई
सलामत अलि शेष, नेपालगन्ज २८ भदौ । बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नं. १९ कण्ठिपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भवन समुद्घाटन सम्पन्न गरिएको छ ।राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्मित विद्यालयको चार कोठे पक्की भवनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज
नेपालगन्ज २७ भदौ । नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ । जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती उत्पन्न भएको
भाद्र २६, नेपालगन्ज । जानकी गाउँपालिका बाँकेका प्रमुख प्रशासकीय अधिकृतको रुपमा २०७७ असोज २० गतेदेखि कार्यरत रहेका वस बहादुर रानालाई कर्मचारीले बिदाई तथा सम्मान गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत राना गेरुवा गाउँपालिका बर्दिया सरुवा भएकाले जानकी गाउँपालिकामा रहेका विभिन्न शाखा प्रमुख











