हेडलाइन
साउन ७, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शनिबार ४४ औं स्मृति दिवस नेकपा एमालेले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । शनिबार नेपालगञ्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिएको छ । एमाले पार्टी कार्यालय, बाँकेमा विचार गोष्ठीको आयोजना गरिएको छ ।माल्यार्पण कार्यक्रममा
साउन ६, नेपालगन्ज । बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरणका बिषयमा साझाँधारणाका साथ अगाडी बढ्नुपर्ने सुदुरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री माननीय टेक बहादुर रैकाले जोड दिएका छन् । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा शुक्रबार धनगढीमा आयोजित स्थानीय तहका शिक्षा, स्वास्थ्य र महिला तथा
साउन ६, नेपालगन्ज । लागू औषध मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७८।१२।०९ गतेको फैसलाले जिल्ला बाँके कोहलपुर न.पा.८बस्ने वर्ष २६ कोगणेश बुढालाई लागू औषध मुद्दामा २३ दिन कैद तोकिएको थियो । उनी हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाट
साउन ६, नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले पनि वीपी स्मृति दिवस मनाएको छ । नेपालगन्जस्थित वीपी चोकमा रहेको वीपीको शालिकमा माल्यार्पण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४०औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी विहीबार मनाइँदैछ ।पार्टी सभापति नारायणप्रसाद गौडेल, सचिव सुधांशु
साउन ६, नेपालगन्ज । भारतीय कुखुरा निर्वाध आयात हुँदा आफ्नो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाई गर्न अनुरोध गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीले शुक्रवार आफैले केही पसलको
साउन ५, नेपालगन्ज । बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १३ मा रहेको प्रहरी चौकीका कार्यरत सहयाक हवलदारलाई नगदसहित सम्मान गरेको छ ।वडापालिकाको उदयपुरमा प्रहरी चौकीमा कार्यरत सकिर अलि नगदसहित दोलल्ला ओढाई सम्मान गरेको हो । उदयपुर वडा कार्यालयमा सम्मान गर्ने बेलामा उक्त वडाले
साउन ५, नेपालगन्ज । नेपालगन्जमा भेलामा प्रशासनले अवैद्य आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।भारतबाट अवैद्य कुखुरा तस्करी भएर नेपाली कुखुरा बिक्रि हुन छाडेपछि पोल्ट्रि व्यवसाय सम्बद्धहरुले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् । बाँकेमा अवैद्य रुपमा कुखुराहरु
साउन ५, नेपालगन्ज ।नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा लू तातो हावा सम्बन्धी ज्ञान आदान प्रदान कार्यशालामा ‘लू’ को प्रभाव कम गर्न हरियाली आवश्यक रहेको छ ।विहीवार नेपालगंजमा आयोजित उक्त कार्यशालामा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगंज शहरलाई
साउन ५, नेपालगन्ज ।नेपालगञ्जमा सामुदायिक मदरसाका विद्यार्थी र निलसागर जेष्ठ नागरिक तथा असाहे संरक्षण केन्द्रलाई सहयोग गरेको छ ।केएफसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालका लेखा प्रमुख समेत रहेका ऋतुराज शाहको नेतृत्वमा पुगेको टिमले नेपालगञ्ज–११ मा रहेका मदरसा दारुल उलुम बरकातिया, मा.वि.मा अध्ययन गर्ने
साउन ५, काठमाडौं ।सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग गरेका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर तत्काल पत्रचार गर्न नसकिने परराष्ट्र मन्त्रालयका प्रवक्ताको











