बाँके ०९ जेठ । अनियमित विद्युत र लो–भोल्टेज समस्या समाधानका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत प्राधिकरणसंग छलफल गरेको छ । नेपालगञ्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (मंगलबार) नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण
बाँके ०९ जेठ । आगलागी प्रभावित परिवारलाई सामाग्री वितरण गरिएको छ । मिलाप नेपालगञ्ज बाँकेको आयोजना र जानकी गाउँपालिका बाँकेको समन्वयमा बकसपुर गाउँका आगलागीबाट प्रभावित परिवारलाई मङ्गलवार घर छाउनको लागी जस्तापाता ,विध्यार्थीहरुलाई शैक्षिक सामाग्री र परिवारका सदस्यहरुलाई स्वास्थ्य तथा स्वच्छता सामाग्री वितरण गरेको हो
जेठ ९ / नेपालगन्ज -शिवम गुप्ता मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङले ग्राहकहरूलाई बैंकिङ सेवाहरू पहुँच गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गरेको छ, जसले २४ सै घण्टा उपलब्ध हुने सुविधा प्रदान गरेको छ। मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत ठगी र चोरीका घटना बढिरहेका छन् । घोटाला
बाँके ०५ जेठ । सलाम मिडिया प्रा. ली.को आयोजना तथा राप्तीसोनारी गाउँपालिका वार्ड नं. ६ को आर्थिक सहयोगमा उदघोषण तथा पत्रकारिता तालिम शुरू भएको छ । सो तालिमका सहभागीहरुले उदघोषण कला, पत्रकारिताको विषयमा जानकारी प्राप्त गर्नेछन्। सो तालिममा पत्रकार शुक्रऋषि चौलागाई र रामु ओलीले
सोम गुरुङ, बारबर्दिया ०५ जेठ । बारबर्दिया नगरपालीका नगरपालीकामा भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप)को बाँकेको आयोजना, प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा बारबर्दिया नगरपालीकाको समन्वय तथा सहकार्यमा स्थानिय सरकारका सरोकारवालासंग परियोजना संचालनका क्रममा आएका चुनौतीका बारेमा समिक्षा बैठक सम्पन्न गरिएको छ । बैठक बारबर्दिया नगरपालीकाको
नेपालगन्ज ०३ जेठ । बाँकेको जानकी गाउँपालिका वडा नं. २ जोगागाउँ श्री माध्यमिक विद्यालय जोगागाउँमा मंगलवार राती विद्यालयका विभिन्न सामग्रीहरु चोरी भएका छन । विद्यालयका प्रधानाध्यापक मो अलमीन राईका अनुसार रातीको समयमा विद्यालयबाट सामान चोरी भएको उहाँले जानकारी दिनु भयो । विद्यालयमा भवन निर्माण
नेपालगन्ज २२ बैशाख । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  “सहकारीको दिगोपन स्वनियमन र सुशासन” भन्ने मुल नाराका साथ  जेष्ठ सदस्यसँग शुभकामना आदान-प्रदान कार्यक्रम – २०८० सम्पन्न  गरिएको छ । शुक्रबार  बुद्ध जयन्तीकाे अवसरमा सहकारीकाे सभाहलमा भएको  सहकारीका अध्यक्ष प्रदीप चौधरीको सभापतित्वमा सम्पन्न
  नेपालगन्ज १० बैशाख । बाँकेको नेपालगञ्ज रङ्गशालामा एथ्लेटिक्स सेन्थेटिक ट्र्याकको आईतवार शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार शिलान्यास गर्दे आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगञ्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन
बाँके ०९ बैशाख । आगामी वैशाख २१ गतेदेखि देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुन लागेकोे ‘ज्याकी – आई एम ट्वान्टिवान’ विल्कुलै फरक विधाको चलचित्र रहेको चलचित्रको टिमले दाबी गरेको छ । ‘ज्याकी आई – एम ट्वान्टिवान’को प्रचारप्रसारका क्रममा शनिबार नेपालगन्ज आइपुगेको चलचित्रको टिमले नेपाली दर्शकलाई
नेपालगन्ज ०५ चैत नेपालगञ्ज उपमहानगरपालिकामा आजदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सुरु भएको छ । १२ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा २ हजार ७ सय २५ परीक्षार्थी सहभागी छन् । नगरका २५ सामुदायिक र ५३ संस्थागत
1 3 4 5 6 7 14