Uncategorized

संयुक्त रुपमा अभ्यास सम्पन्न

 

 

फागुन १२ गते
बाँकेमा कृत्रीम बिमान दुर्घटना तथा उद्दार अभ्यास सम्पन्न गरिएको छ ।शुक्रबार  बाँके जिल्लाको नेपालगंज उ.म.न.पा. २२ राँझा स्थित रहेको नेपालगंज बिमानस्थलमा काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा अभ्यास सम्पन्न भएको छ ।उक्त अभ्यासमा  नेपाली सेना, नेपाल प्रहरी,नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरीक उड्यनका पदाधिकारी, नेपाल रेडक्रस सोसाईटि बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थित रहेकाे थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द