Uncategorized

महाबु गाउँपालिकाकाे नीति तथा बजेट तर्जुमा सुझाब संकलन सम्पन्न

दैलेख ३१ जेठ  – दैलेखकाे महावु गाउँपालिकाले २०८०/०८१ काे नीति तथा बजेट तर्जुमा कार्यक्रम सम्बन्धमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम बुधबार    सम्पन्न गरेकाे छ ।

महाबु गाउँ कार्यपालिकाकाे कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा स्थानिय राजनितीक दल, बुद्धिजीवी, समाजसेवी, अगुवा, शिक्षक, प्रहरी, जनप्रतिनिधि लगायतकाे सहभागितामा नीति तथा बजेट तर्जुमाकाे बारेमा अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । कार्यक्रममा पालिकाका कार्यवाहक अध्यक्ष मञ्जु कुमारी शर्माले उपलब्धि मुलक काममा जाेड दिन आग्रह गर्नुभयाे । पालिकाभित्र कम काम गर्ने तर देखिन लायक काम गर्ने उहाँले बताउनुभयाे ।

स्थानिय जनप्रतिनिधि आएपछि विकासकाे कामले तिब्रता पाएकाे स्थानियले बताएका छन् । बिकट क्षेत्र भएकाे कारण बािकास निर्माणका काम ढिलै भएपनि उपलब्धि मुलक र देखिन लायक बनाउले जनप्रतिनिधिहरूले बताएका छन् ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द