बाँके २७ बैशाख । चौतारी दोहोरी साँझकाे प्रथम वार्षिक उत्सवका साथ विशेष सांस्कृतिक कार्यक्रम आइतबारदेखि शुरू गरिएको छ ।

साे कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुको साथमा मिना बुढाथोकी, दोहोरी गयिका कसमरानि ठकुरी, डान्सर/गायिका, शान्ति पुलामी मगर, दोहोरी गायक रत्न श्रेष्ठ रहेकाे संचालि टिका बोहोराले जानकारी गराइन् ।मितिः २७-०१-२०८३ देखि २९-०१-२०८३ सम्म समय : बेलुका ७:०० बजे देखि ११:४५ बजे सम्म रहने छ ।



