सुशासन
नेपालगञ्ज २० भदौ । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, सिंहदरवार, काठमाण्डौको च।नं।४७ मिति २०७९।०५।१९ गतेको पत्रादेशानुसार सोमबार मानव वेचविखन तथा ओसारपसार, रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडितरप्रभावितहरुको उद्धार तथा न्याय पहुँच पुर्याएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै मानव वेचविखन तथा ओसारपसार
भाद्र १६, बाँके नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गर्नुभएको छ । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत निर्माण भएका विद्यालय
नेपालगञ्ज १३ भदौ । धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसिय सन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमवार नेपालगन्ज म्याराथनको नाप लिएका
नेपालगन्ज ४ भदौ . ६४ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर सहित मानिस पक्राउ गरिएको छ ।नेपालगंजबाट काठमाण्डौ जाने विमान द्वारा काठमाण्डौँ जान लागेका एक पुरुषले ठुलो मात्रामा ब्राउनसुगर ९खैरो हिरोईन० लैजान लागेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगंज देखी काठमाण्डौँ जाने यति
साउन २९, नेपालगन्ज । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्धय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबा राष्ट्रपतिको कार्यालयसंग सूचना माग गर्नुभएको हो । नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको हुदा हालसम्म
साउन ७, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शनिबार ४४ औं स्मृति दिवस नेकपा एमालेले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । शनिबार नेपालगञ्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिएको छ । एमाले पार्टी कार्यालय, बाँकेमा विचार गोष्ठीको आयोजना गरिएको छ ।माल्यार्पण कार्यक्रममा
साउन ५, नेपालगन्ज ।नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा लू तातो हावा सम्बन्धी ज्ञान आदान प्रदान कार्यशालामा ‘लू’ को प्रभाव कम गर्न हरियाली आवश्यक रहेको छ ।विहीवार नेपालगंजमा आयोजित उक्त कार्यशालामा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगंज शहरलाई
होटल ब्यबसायी संघ बाँके कोहलपुरका पाँचौ साधारण सभा तथा चौथो अधिबेशनका निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पाँचौ साधारण सभा तथा चौथो अधिबेशनका निर्वाचित पदाधिकारीहरुलाई शानिबार रोहिणि पिक्निक स्पटमा आयोजित बनभोज तथा शपथ ग्रहण समारोहमा पदभार हस्ताण्तरण गराउँदै निर्बाचन मण्डलका अध्यक्ष बिश्वराज खनालले
काठमाडौं, बैंकिङ कसूर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका-५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख
बुटवल , असोज ३ । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा महानगरीय ट्राफिक प्रहरि महाशाखा प्रमुख एवम् बरिष्ठ प्रहरि उपरिक्षक जनक भट्टराई पनि परेका छन् । यो वर्ष मानपदवी र विभूषण हुने लिष्टमा प्रहरि बरिष्ठ उपरिक्षक भट्टराई पनि परेका हुन् ।










