साउन ५, नेपालगन्ज ।नेपालगन्ज बाँकेमा जेसिज सप्ताह २०२२ अन्तर्गत बिहीवार कोहलपुरमा ट्राफिक सचेतना सम्बन्धि स्लो बाईक प्रतियोगिता सप्पन्न भएको छ । स्लो बाईक प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अथिति ईलाका प्रहरी कार्यालयका प्रमुख एन बहादुर मल्लले नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन् तब सम्म सवारी
साउन ४, नेपालगन्ज ।नेपालगञ्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा हस्तान्तरण गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार हस्तान्तरण गर्नुभयो ।नेपालगञ्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगञ्ज उप–महानगरपालिकाले
साउन ४, बर्दिया । बर्दियाले गत बर्ष भन्दा यस आर्थिक बर्षमा बढी राजस्ब संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियका अनुसार गत आर्थिक बर्ष २०७८÷७९मा कुल १ करोड ३ लाख ३१ हजार राजस्ब संकलन गरेको हो । आर्थिक बर्ष २०७७÷७८ मा १
साउन ४, काठमाडौं ।सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार पारिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घसंस्था एवं विज्ञहरूबिच छलफलसहित निर्देशिकाको
साउन ४, नेपालगन्ज । पानी नपर्दा बाँकेमा रोपाइँ प्रभावित भएको थियो । लामो समय पश्चात् बर्षात भएपछि बाँकेका किसानहरु खुशी भएका छन् ।धानको ब्याड छिप्पिन थालेपछि किसानहरु तनावमा थिए ।यस्तै रोपिएको धान पनि सुक्न थालेको थियो । खेतमा धाँजा फाटेको थियो । असार सकिँदा
साउन ४, बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १२ वस्ने वर्ष अन्दाजी ४० को श्रीराम चमार पक्राउ परेका हुन् । ६ वर्षीया नाबालिकालार्ई जबरजस्ती बलात्कार गरेको चमारमाथि आरोप छ ।प्रहरीका अनुसार, उनले गत चैत्र १५ गते ६ वर्षकी नाबालिकालाई घरमा कोही नभएको
साउन ३, नेपालगन्ज ।बाँकेको कोहलपुर नगरपालिकालाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।कोहलपुर नगरपालिकाको कार्यवहाक नगर प्रमुख संगिता सुवेदीलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको पूर्व अध्यक्ष सरिता शाही र कोहलपुर अध्यक्ष सुमित्रा शाहीले संयुक्त रुपमा ७ बुँदे ज्ञापन पत्र बुझाएकी थिइन्
साउन ४, नेपालगन्ज ।के तपाईंले बिहान ब्रस गर्न बिर्सनुभएको छ ? ब्रस नगरेको दिनभरी अप्ठेरो महसुस गर्नुभएको छ ? भारतकी दन्त चिकित्सक डा. कविता दास स्वस्थ रहन मुखको स्वास्थ्यको ख्याल गर्न आवश्यक भएको बताउँछिन् । दाँतको हेरचाह गर्नाले गम्भीर रोग लाग्ने सम्भावना कम हुन्छ,
साउन ३, नेपालगन्ज ।अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चको तर्फबाट मंगलबार ईस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, ईसाई धर्मगुरु डम्बर बहादुर थापाद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै सो अपिल गरेका हुन ।सो विज्ञप्तीमा ‘मठ, मन्दिर,
साउन ३, नेपालगन्ज । नेपालगन्जमा स्थानिय तह निवार्चन २०७९ को निवार्चन बाट निर्वाचित वादी समुदायका जनप्रतिनिधिहरुलाई सम्मान तथा मतदाता शिक्षा शिक्षक तालिम  सम्पन्न गरिएको छ । सामाजिक सशक्तीकरण तथा रुपान्तरण कमिट नेपाल बाकेको आयोजना तथा राष्टिय वादी सन्जालको समन्वयमा निवार्चित जनप्रतिनिधि सम्मान सगै मतदाता