विश्व/प्रवास
२२ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित अतिथि कलाकारहरुको बेजोड प्रस्तुतिमा दर्शक झुमेका छन । आज दर्शकले भरपुर मनोरञ्जन लिएका छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं
नेपालगञ्ज, २२ माघ खजुरा गाउँपालिका वडा नं. १, सैनिक चलिरहेको स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगितामा बागमति स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयी भएका छन् । जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको आइतबारको पहिलो खेलमा बागमति स्पोर्टस क्लवले एकतर्फी जीत निकालेको
दाङ, माघ २१ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार
बाँके २१ माघ । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति सहित मनोरञ्जन गराएका छन । आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य
नेपालगन्ज, २० माघ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड काभ्रेद्धारा आयोजित दुईदिने कार्यक्रम सुदृढीकरण तालिम कोहलपुरमा सम्पन्न भएको छ । संस्थाको सुपरिवेक्षण तथा निरिक्षण कार्यालय नेपालगन्ज अन्तगर्त संस्थाका ३४ जना फिल्ड सहायक कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । कार्यालय अन्तगर्त विभिन्न शाखाका कर्मचारीहरुलाई केन्द्रिय
नेपालगन्ज, २० माघ नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । प्रतियोगिता शनिबार देखि मंगलप्रसाद उच्च माविको खेल मैदानमा हुँदैछ । बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमले
बाँके १९ माघ। बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) सहितको टोलिले नेपालगञ्जमा दमदार प्रस्तुति राखेका छन ।नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज अन्तरराष्ट्रिय एवं
नेपालगन्ज १८ माघ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगंज शाखाले संस्थाको २६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा शाखाले नेपालगन्जमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा औपचारीक कार्यक्रम गरी मनाएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) नेपालगन्ज, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स
बाँके १८ माघ । नकबजनी चोरी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएकाे छ । सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९।०४।०२ गतेको फैसलाले जिल्ला बाँके ने.ग.उ.म.न.पा. १६ जयसपुर बस्ने वर्ष २५ को नन्कउ अन्सारीलाई नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको थियो ।
बाँके १८ माघ। बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगरले बेजोड प्रस्तुति राखेकी छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायिका ज्योती मगरले बेजोड प्रस्तुति राखेकी











