बाँके ११ असोज । हरि जमुना स्वतन्त्र पत्रकारीता पुरस्कार पत्रकार राम प्रसाद आचार्यलाई प्रदान गरीएको छ । शिक्षक तथा समाजसेवी माधबी शाहले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखा मार्फत आफ्नो स्वर्गीय माता पिताको नामबाट स्थापना गरेको हरी जमुना स्मृती अक्षय कोष मार्फत उक्त पुरस्कार
बाँके १० असोज । नेपालगन्ज बाँकेमा प्रारम्भ बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय उद्घाटन गरिएको हो ।बाँके र बर्दिया दुई जिल्लामा आफ्ना बहुआयामिक उद्देश्यसहित शुभारम्भ गरिएको छ । राष्ट्रिय सहकारी बैंकका संचालक विजया धितालले पानसमा बत्ति बाली समउद्घाटन गर्नु भएको हो । सात जना संचालक
बाँके ८ असोज । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ बाँकले शनिबार बिहान सल्यानी बंगला लगाएत एबीसी टोलमा सरसफाई गरिएको छ । एघारौँ हप्तामा पनि सरसफाई अभियानलाई निरन्तरता दिएइएको उक्त सरसफाई अभियानमा वडा अध्यक्ष, सदस्य, वडाका अगुवा, टोलबासी मिलेर सरसफाई गरेका हुन् । नाला र
भाद्र २३, काठमाडौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा
नेपालगञ्ज २२ भदौ । सुप्रसिद्ध समाजसेवी मोहम्मदी सिद्दिकीको सम्मानमा मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार स्थापना गरिने भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । वि.सं. २०१५ सालमा बुुवा स्व. नूर महोम्मद सिद्दिकी र आमा हविवुनमिसाक सिद्दिकीको
साउन ५, नेपालगन्ज । नेपालगन्जमा भेलामा प्रशासनले अवैद्य आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।भारतबाट अवैद्य कुखुरा तस्करी भएर नेपाली कुखुरा बिक्रि हुन छाडेपछि पोल्ट्रि व्यवसाय सम्बद्धहरुले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् । बाँकेमा अवैद्य रुपमा कुखुराहरु
साउन ४, नेपालगन्ज ।के तपाईंले बिहान ब्रस गर्न बिर्सनुभएको छ ? ब्रस नगरेको दिनभरी अप्ठेरो महसुस गर्नुभएको छ ? भारतकी दन्त चिकित्सक डा. कविता दास स्वस्थ रहन मुखको स्वास्थ्यको ख्याल गर्न आवश्यक भएको बताउँछिन् । दाँतको हेरचाह गर्नाले गम्भीर रोग लाग्ने सम्भावना कम हुन्छ,
साउन ३, नेपालगन्ज ।अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चको तर्फबाट मंगलबार ईस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, ईसाई धर्मगुरु डम्बर बहादुर थापाद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै सो अपिल गरेका हुन ।सो विज्ञप्तीमा ‘मठ, मन्दिर,
साउन ३, नेपालगन्ज । नेपालगन्जमा स्थानिय तह निवार्चन २०७९ को निवार्चन बाट निर्वाचित वादी समुदायका जनप्रतिनिधिहरुलाई सम्मान तथा मतदाता शिक्षा शिक्षक तालिम  सम्पन्न गरिएको छ । सामाजिक सशक्तीकरण तथा रुपान्तरण कमिट नेपाल बाकेको आयोजना तथा राष्टिय वादी सन्जालको समन्वयमा निवार्चित जनप्रतिनिधि सम्मान सगै मतदाता
साउन ३, नेपालगन्ज ।बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।जिल्लामा हालसम्म ४५ प्रतिशत मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।