नेपालगन्ज २५ असाेज । नेकपा एमालेका तर्फबाट दुई पटक निर्वाचित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपक वर्मालाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको मंगलमय शुभकामना व्यक्त गरिएको छ।
जनप्रतिनिधिका रूपमा परिचित वर्मालाई जन्मदिनको सुखद् अवसरमा शुभेच्छुकहरूले उत्तरोत्तर प्रगति, सफलता र सुखमय जीवनको कामना गर्दै जन्मदिनको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
यस अवसरमा उहाँको आगामी जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस्, हरेक कदममा सफलता मिलोस् तथा समाज र जनताको सेवामा निरन्तर योगदान पुर्याउने ऊर्जा र उत्साह प्राप्त भइरहोस् भन्ने कामना गरिएको छ।




