Uncategorized
साउन ३, काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ ।मङ्गलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकार भित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्नुहुँदै मन्त्री राईले यस्तो बताउनुभएको हो
साउन ३, नेपालगन्ज । कोहलपुर जेसिजले महिला सशक्तिकरण तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धि तालिम मंगलबारबाट सुरु गरेको छ । जेसिज सप्ताह कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम समुट्घाटन गरि जेसिज सप्ताह सुरुवात गरिएको हो ।कोहलपुर जेसिज र जुनियर जेसिजको संयुक्त आयोजनामा प्रमुख अतिथि कोहलपुर नगरपालिकाको उप–मेयर
साउन ३, नेपालगन्ज ।भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनुभएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट डाक्टर पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन हुनुभएको
साउन ३, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले १२ औं गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत ५८ जना करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप्ने निर्णय गरेको हो ।गाउँपालिकाको गत असार ८ गते बसेको कार्यपालिका बैठकबाट सिफारिस भई असार ३१ गते भएको गाउँसभाको निर्णय अनुसार
साउन ३, नेपालगन्ज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्रुये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाई छ
साउन ३, नेपालगन्ज ।बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।जिल्लामा हालसम्म ४५ प्रतिशत मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
राजनीति बिकृति र बितृष्णाको उपज हो मेरो उम्मेद्वारी संचारकर्मी सुर्य चन्द साउन ३, काठमाडौं( काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल
साउन २, नेपालगन्ज ।नेपालगन्जको सुर्खेत रोडमा जडान गरिएका सोलार बत्ती मर्मत कार्य सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयले मर्मत कार्य सुरु गरेको हो ।विगत लामो समयदेखी अधिकांस बत्ती बल्न छाडेका थिए । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको निर्देशनमा सोलार बत्ती मर्मतको काम सुरु
साउन २, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नुभएको छ । निरिक्षणका लागि सोमबार बिहान मुल पानी पुग्नु भएका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिनुभएको छ । आगामी २ वर्षभित्रै सम्पन्नहुने
साउन २, नेपालगन्ज ।नेपालगन्ज उप–महानगरपालिका वडा नं ४ मा विशेष सरसफाइ तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को आयोजना र समुदाय–प्रहरी साझेदारीको सहकार्यमा हाम्रो वडा राम्रो वडा भन्ने अभियान अन्तर्गत विशेष सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सोमवार सम्पन्न











