साउन ९, नेपालगन्ज । प्राथमिक स्वास्थ्य केन्द्र खजुराको सामाजिक परीक्षण सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा सामाजिक परीक्षण सम्पन्न भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र खजुरा व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्वर ३ का वडाध्यक्ष पूर्ण बहादुर भण्डारीको अध्यक्षतामा
साउन ९, नेपालगन्ज । बास नेपालद्वारा क्यान्सर पीडित खजुरा रजनहा स्थित रोशनी चमारलाई आर्थिक सहयोग गरिएको छ ।बिगत एक बर्ष देखि अशक्त भई उपचारको लागि लखनउ मेडिकल कलेजमा उपचार गराईरहेकी रोशनीलाई बास नेपालले उपचार सहयोगार्थ रु. १० हजार सहयोग गरेको हो ।पीडित रोशनी कि
साउन ९, नेपालगन्ज । बाँकेमा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीको अध्यक्षमा सुबोध श्रेष्ठ निर्वाचित भएका छन । नेपालगन्जमा आयोजित एक भेलाले श्रेष्ठको अध्यक्षतामा कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा टेकराज जैशी, महासचिबमा सिद्धार्थ जंग शाह, सचिबमा दिपेन्द्र सिंह एर, कोषाध्यक्षमा गोविन्द जंग सिंहलाई निर्वाचित
साउन ९, नेपालगन्ज । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा तीन महिने कटाई सिलाई तालिम सुरु गरेको छ ।नेपालगञ्जका २० जना लागि क्लवले अति विपन्न र एकल महिलाको आयआर्जनका लागि सञ्चालन गरेको आर्थिक सशक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत ३
साउन ९, नेपालगन्ज ।नेपालगन्ज उप–महानगरपालिका वडा न १ मा सडक कालोपत्रेदेखि वाटर पार्क निमार्णसम्मको काम वडा कार्यालय मार्फत भएको छ । वाटर पार्क पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ । नेपालगन्ज वडा १ का सचिव नोवेल घर्तिका अनुसार सडक सन्जाल बिस्तारसंगै वडाभित्रका धेरै जस्तो
साउन ९, नेपालगन्ज ।नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएका छन् । नगर प्रमुख प्रशान्त विष्ट सोमबार आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भेटिएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो ।शैक्षिक
साउन ९, नेपालगन्ज ।ट्राफिक पोष्ट धनौलीले नगरेको कार्वाही जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हिमालय शाहको महातहतमा रहेको ट्राफिक प्रहरी पोष्ट धनौली खजुराले १४ वटा बाख्रा सार्वजनिक यात्रु बोक्ने यातायात बसमा काठमाडौं पु¥याउन लागिएको बाख्रा छोडे
साउन ८, नेपालगन्ज । नेपालगञ्जका चार अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र खाजा पसल सञ्चालनमा सहयोग गरिएको छ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा उनीहरुलाई आत्मनिर्भर बनाउन सो सहयोग गरेको हो । क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायिक परियोजना अन्तर्गत नेपालगञ्ज–११
साउन ८, बर्दिया । राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले आइतबारको नगरसभामा आव २०७९।८० का लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा
साउन ८, नेपालगन्ज ।कोहलपुर नगरपालिका वडा न १० मा आइतबार टोल बिकास समिति गठन गरिएको छ । कोहलपुर नगरपालिका वडा न १० का वडा सदस्य श्यामलाल थारुको अध्यक्षतामा बसेको बैठकले गंगा सापकोटाको अध्यक्षतामा १० सदस्यि आर सि बिद्यायानगर टोल बिकास समिती गठन गरेको हो