सूचना प्रबिधि
नेपालगञ्ज, असोज ०१। नेपालगन्ज बाँकेमा बजाज कम्पनीको उत्पादन पल्सर एनएस १२५ सिसिको नयाँ मोडलको स्र्पोटस् मोटरसाइकल आइपुगेको छ । शनिवार एक पत्रकार सम्मेलन मार्फत १२५ सिसिको पल्सर एनएस नेपालगञ्जमा आइपुगेको सार्वजनिक गरिएको छ ।बजाज मोटरसाइकलको आधिकारिक विक्रेता नेपालगञ्ज स्थित रहेको बजाज
भाद्र २७, नेपालगन्ज । लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ गरिएको छ ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७८।११।२६ गतेको फैसलाले जिल्ला बाँके डुडुवा गा।पा।४ बस्ने वर्ष ५० को बखत यादव भन्ने भगेलु कलवारलाई लागू औषध मुद्दामा १५ वर्ष ९ महिना कैद र रु।५०००००।– जरिवाना
भाद्र २६, नेपालगन्ज । कपास बिकास समिती संचालक समिती सदस्य तथा अर्थमन्त्रालयका प्रतिनिधि राजस्व कार्यलय बाकेका प्रमुख सरद चन्द्र पौडेललाई कपास विकास समितिले आज एक समारोहका बिच बिदाई गरिएको छ ।झन्डै दुई वर्ष राजस्व कार्यालय नेपालगन्जको प्रमुखका रुपमा कार्य सम्पादन गर्नु भएका पौडेललाई
नेपालगञ्ज २२ भदौ । सुप्रसिद्ध समाजसेवी मोहम्मदी सिद्दिकीको सम्मानमा मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार स्थापना गरिने भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । वि.सं. २०१५ सालमा बुुवा स्व. नूर महोम्मद सिद्दिकी र आमा हविवुनमिसाक सिद्दिकीको
साउन ६, नेपालगन्ज । भारतीय कुखुरा निर्वाध आयात हुँदा आफ्नो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाई गर्न अनुरोध गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीले शुक्रवार आफैले केही पसलको
साउन ५, नेपालगन्ज ।देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षती भएको र बाँके समेत बाढीको उच्च जोखिममा रहेकोले जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष पहिलेदेखिनै बाढीबाट सर्वसाधारणलाई जोगाउने प्रयाप्त पुर्वतयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर
साउन ४, नेपालगन्ज ।नेपालगञ्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा हस्तान्तरण गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार हस्तान्तरण गर्नुभयो ।नेपालगञ्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगञ्ज उप–महानगरपालिकाले
साउन ४, बर्दिया । बर्दियाले गत बर्ष भन्दा यस आर्थिक बर्षमा बढी राजस्ब संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियका अनुसार गत आर्थिक बर्ष २०७८÷७९मा कुल १ करोड ३ लाख ३१ हजार राजस्ब संकलन गरेको हो । आर्थिक बर्ष २०७७÷७८ मा १
साउन २, नेपालगन्ज ।नेपालगन्जको सुर्खेत रोडमा जडान गरिएका सोलार बत्ती मर्मत कार्य सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयले मर्मत कार्य सुरु गरेको हो ।विगत लामो समयदेखी अधिकांस बत्ती बल्न छाडेका थिए । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको निर्देशनमा सोलार बत्ती मर्मतको काम सुरु
काठमाडौं, बैंकिङ कसूर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका-५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख










