दाङ, माघ २१ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार
    बाँके २१ माघ । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आजका अतिथि कलाकारहरुले आगो बाल्ने प्रस्तुति सहित मनोरञ्जन गराएका छन । आज सबैको लागि बिदाको दिन शनिवारको अवसर पारेर नेपालगञ्जवासीलाई नचाउन र भरपुर मनोरञ्जन गराउन राष्ट्रिय ख्याती प्राप्त गायक, गायिका, बाल गायक र हाँस्य
  नेपालगञ्ज २१, माघ नेपाल घरेलु तथा साना उद्योग बचत सहकारी संस्था लि.को अध्यक्षमा कृष्णा पाठक चयन हुनुभएको छ । शनिबार सहकारीको सम्पन्न १० औं अधिवेशनबाट कृष्णा पाठकको अध्यक्षतामा ७ सदस्यीय नया“ संचालक समिति चयन भएको हो । पाठक सहकारी अभियानमा लामो समय क्रियाशिल
नेपालगन्ज, २० माघ नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । प्रतियोगिता शनिबार देखि मंगलप्रसाद उच्च माविको खेल मैदानमा हुँदैछ । बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमले
    नेपालगन्ज १८ माघ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगंज शाखाले संस्थाको २६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा शाखाले नेपालगन्जमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा औपचारीक कार्यक्रम गरी मनाएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) नेपालगन्ज, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स
बाँके १८ माघ । नकबजनी चोरी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएकाे छ । सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९।०४।०२ गतेको फैसलाले जिल्ला बाँके ने.ग.उ.म.न.पा. १६ जयसपुर बस्ने वर्ष २५ को नन्कउ अन्सारीलाई नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको थियो ।
बाँके १८ माघ। बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज चर्चित गायिका ज्योती मगरले बेजोड प्रस्तुति राखेकी छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा आज गायिका ज्योती मगरले बेजोड प्रस्तुति राखेकी
बाँके १८ माघ। बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा  बुधबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा भोलि गायिका ज्योती मगर,  गायिका उमादवी खनाल, डान्सर
      बाँके १७ माघ। बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा चर्चित राष्ट्रिय कलाकार गायक रामजी खाडको ट्रेन्डिङ्गमा रहेका बिभिन्न गीतहरुमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा गायक रामजी खाँडको व्यापक चर्चामा आएका
बाँके १७ माघ । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा मंगलबार चर्चित डान्सर रुबिना अधिकारी, डान्सर आरुसी मगर र उनीहरुको परिवारलाई सम्मानित गरिएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा मंग्लवार 
1 5 6 7 8 9 14