स्वास्थ्य
बाँके, २३ असोज । बाँके डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको व्यवस्था गर्नुभएको छ । गाउँपालिका
बाँके, १८ असोज । भेरी अस्पताल विकास समितिले भेरी अस्पतालमा उपचारार्थ भर्ना रहेका बिरामीहररूलाई फलफुल वितरण गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष शकिल अहमद जसगढले दशैंको शुभ अवसरमा भेरी अस्पताल रहेका बिरामीहरूलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेका छन् । नेपालीहरूको महान
बाँके १४ असोज । नेपालगन्ज उप–महानगर पालिका बाँकेका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ ।बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि नगर प्रमुख विष्टले बिहीबार स्वास्थ्य जाँच गराउँदा डेंगु पुष्टि भएपछि हिजोबाट नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका छन् ।
भाद्र २३, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडान ३ मा सिकल सेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माणको कार्य अगाडि बढाइएको छ । अनुसन्धान केन्द्र निमार्णको कार्यलाई थारु स्वास्थ्यकर्मीहरुले मिलेर अगाडि बढाएका हुन् । अनुसन्धान निमार्णका लागि शहरी विकास मन्त्री मेटमणी चौधरीले बिहीबार
भदौँ ०३ नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाले शुक्रवार वृक्षारोपण कार्यक्रम गरेको छ । वातावरण तथा विपद् ब्यवस्थापन शाखाको आयोजनामा जानकी गाउँपालिकाको मानपुरमा बिरुवा लगाऔं, वातावरण बचाऔं भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा वोल्दै पालिकाका अध्यक्ष छब्बन खाँले रुख विरुवा नै मानवको
साउन २६, नेपालगन्ज । इम्पेरियल इन्टरटेन्टमेन्ट प्रा.लि.द्वारा रक्तदान जीवनदान उद्देश्यका साथ पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा महिला, पुरुष गरी ५४ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् । माजोङ्ग नेपालगञ्ज क्यासिनो परिसरमा आयोजित सो रक्तदान कार्यक्रममा दिनेश लोप्चु, राजेनश्वर, बिश्वराज अधिकारी, प्राक्रम बम, बसन्तराज जोशी, प्रकाश
साउन ७, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शनिबार ४४ औं स्मृति दिवस नेकपा एमालेले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । शनिबार नेपालगञ्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिएको छ । एमाले पार्टी कार्यालय, बाँकेमा विचार गोष्ठीको आयोजना गरिएको छ ।माल्यार्पण कार्यक्रममा
साउन ६, नेपालगन्ज । बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरणका बिषयमा साझाँधारणाका साथ अगाडी बढ्नुपर्ने सुदुरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री माननीय टेक बहादुर रैकाले जोड दिएका छन् । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा शुक्रबार धनगढीमा आयोजित स्थानीय तहका शिक्षा, स्वास्थ्य र महिला तथा
साउन ५, नेपालगन्ज । नेपालगन्जमा भेलामा प्रशासनले अवैद्य आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।भारतबाट अवैद्य कुखुरा तस्करी भएर नेपाली कुखुरा बिक्रि हुन छाडेपछि पोल्ट्रि व्यवसाय सम्बद्धहरुले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् । बाँकेमा अवैद्य रुपमा कुखुराहरु
साउन ५, नेपालगन्ज ।नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा लू तातो हावा सम्बन्धी ज्ञान आदान प्रदान कार्यशालामा ‘लू’ को प्रभाव कम गर्न हरियाली आवश्यक रहेको छ ।विहीवार नेपालगंजमा आयोजित उक्त कार्यशालामा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगंज शहरलाई











