राष्ट्रिय जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक सम्पन्न, संगठन विस्तारमा जोड

नेपालगञ्ज २८ असाेज । राष्ट्रिय जनमत पार्टीको केन्द्रीय सचिवालय बैठक पार्टीको आगामी कार्यदिशा तय गर्ने, संगठनलाई थप व्यवस्थित तथा सुदृढ बनाउने र देशभर संगठन विस्तार गर्ने विषयमा छलफल गर्दै सम्पन्न भएको छ।
बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्ययोजना, विभिन्न तहमा संगठन विस्तार तथा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
पार्टीलाई थप व्यवस्थित, सक्रिय र सशक्त बनाउन आवश्यक रणनीति तयार गर्ने, संगठन विस्तारलाई प्राथमिकता दिने तथा पार्टीका गतिविधिलाई जनस्तरसम्म पुर्‍याउने विषयमा बैठक केन्द्रित रहेको छ।
बैठकले आगामी दिनमा पार्टीको संगठनात्मक संरचनालाई थप मजबुत बनाउँदै निर्धारित कार्ययोजनाअनुसार अघि बढ्ने विषयमा छलफल गरेको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img