साउन ७, नेपालगन्ज । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.४ ले निरन्तरता दिदै आएको शनिबारे विशेष सरसफाई कार्यक्रमलाई न्युरोड स्थित बौद्धगुम्बाबाट कार्याक्रमको सुरुवात गरेको हो । हाम्रो वडा राम्रो वडा भन्ने नाराका साथ शनिबार विशेष वडा नं. ४ का वडा अध्यक्ष गोपाल पुनको अध्यक्षतमा सुरुवात
साउन ७, नेपालगन्ज । बाँके युनेस्को क्लबले बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ ।नेपालगन्ज भेरी अस्पतालका पूर्व मेसु डा. प्रकाश थापा, एनस्थेसियोलोजिष्ट डा .पारस पाण्डे र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई बाँके युनेस्को क्लबले सम्मान गरेको हो ।बाँके र बर्दिया जिल्लामा कोभिड–१९
साउन ७, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शनिबार ४४ औं स्मृति दिवस नेकपा एमालेले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । शनिबार नेपालगञ्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिएको छ । एमाले पार्टी कार्यालय, बाँकेमा विचार गोष्ठीको आयोजना गरिएको छ ।माल्यार्पण कार्यक्रममा
साउन ७, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा न. ८ मा रहेको मंगल माबिको प्राङ्गणमा अवस्थित मंगल प्रसाद महिला कलेजमा शनिबार वृक्षारोपण गरेको छ । क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जका संयोजक डा. विनोद कर्णको संयोजकत्वमा महिला कलेज ब्यवस्थापन समिति, प्राचार्य रबिन्द्र कर्ण, नगरका वातावरण प्रेमी शुभेच्छुक
साउन ६, नेपालगन्ज । कोहलपुर नगरपालिका वडा न ८ मा शुक्रबार बृक्षारोपण गरिएको छ । हरित वडा कार्यालय बनाउने उद्येश्यले कार्यालय परिसरमा बृक्षारोपण गरिएको वडा न ८ का वडा अध्यक्ष लाल बहादुर रानाले जानकारी दिनुभयो ।कोहलपुर सव डिभिजन वन कार्यालय र कृषि फर्मको सहयोगमा
साउन ५, नेपालगन्ज ।नेपालगञ्जमा सामुदायिक मदरसाका विद्यार्थी र निलसागर जेष्ठ नागरिक तथा असाहे संरक्षण केन्द्रलाई सहयोग गरेको छ ।केएफसी नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालका लेखा प्रमुख समेत रहेका ऋतुराज शाहको नेतृत्वमा पुगेको टिमले नेपालगञ्ज–११ मा रहेका मदरसा दारुल उलुम बरकातिया, मा.वि.मा अध्ययन गर्ने
साउन ४, नेपालगन्ज । पानी नपर्दा बाँकेमा रोपाइँ प्रभावित भएको थियो । लामो समय पश्चात् बर्षात भएपछि बाँकेका किसानहरु खुशी भएका छन् ।धानको ब्याड छिप्पिन थालेपछि किसानहरु तनावमा थिए ।यस्तै रोपिएको धान पनि सुक्न थालेको थियो । खेतमा धाँजा फाटेको थियो । असार सकिँदा
साउन ४, बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. १२ वस्ने वर्ष अन्दाजी ४० को श्रीराम चमार पक्राउ परेका हुन् । ६ वर्षीया नाबालिकालार्ई जबरजस्ती बलात्कार गरेको चमारमाथि आरोप छ ।प्रहरीका अनुसार, उनले गत चैत्र १५ गते ६ वर्षकी नाबालिकालाई घरमा कोही नभएको
साउन ३, नेपालगन्ज ।बाँकेको कोहलपुर नगरपालिकालाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।कोहलपुर नगरपालिकाको कार्यवहाक नगर प्रमुख संगिता सुवेदीलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको पूर्व अध्यक्ष सरिता शाही र कोहलपुर अध्यक्ष सुमित्रा शाहीले संयुक्त रुपमा ७ बुँदे ज्ञापन पत्र बुझाएकी थिइन्
साउन ३, नेपालगन्ज । नेपालगन्जमा स्थानिय तह निवार्चन २०७९ को निवार्चन बाट निर्वाचित वादी समुदायका जनप्रतिनिधिहरुलाई सम्मान तथा मतदाता शिक्षा शिक्षक तालिम  सम्पन्न गरिएको छ । सामाजिक सशक्तीकरण तथा रुपान्तरण कमिट नेपाल बाकेको आयोजना तथा राष्टिय वादी सन्जालको समन्वयमा निवार्चित जनप्रतिनिधि सम्मान सगै मतदाता