Uncategorized
सलामत अलि शेष साउन १४, नेपालगन्ज । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औं वार्षिकोत्सवको अवसरमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ३ बाँकेमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नाराका साथ वडा कार्यालय परिसरमा
साउन १३, काठमाडौं । लोकदोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गित ुछोरीको बेदनाु को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्।लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाइ छायाँकार
साउन १२, नेपालगन्ज । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको अलपत्र अवस्थामा रहेको छात्राबासलाई पूर्णता दिनका लागि पहल गरेका छन् ।मेयर विष्टको पहल र समन्वयमा भारतीय राजदुताबासका शाखा अधिकृत चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहीवार अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको
साउन १२, नेपालगन्ज । बाँकेमा बिहीवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा ३ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५८ पुगेको
साउन १२, नेपालगन्ज । ४१औं विपी स्मृति दिवसका अवसरमा बाँकेको डुडुवामा विहीबार बृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ को आयोजना तथा डुडुवा गाउँपालिका कार्यसमितिको समन्वयमा डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन परिसरमा बृक्षारोपण गरिएको हो ।क्षेत्र नम्बर २ का
साउन १२, नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ । सभापति नारायणप्रसाद गौडेलले विहीबार एक बधाई सन्देश दिँदै नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको हेटौंडामा हालै सम्पन्न नवौं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गरेका हुन् ।
साउन १२, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालले बिहीबार आफ्नो वार्षिक उत्सव मनाउँदैछ । अस्पताल विकास समितिको आयोजनामा दिउँसो १ बजे एक कार्यक्रमका बीच १३२ औं वार्षिक उत्सव मनाउन लागिएको हो ।अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार वार्षिक उत्सवको सम्पूर्ण तयारी पुरा भएको छ
साउन १०, नेपालगन्ज ।बाँकेमा मंगलवारदेखि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरु गरिएको छ ।आजदेखि फाइजरको दोस्रो मात्रा लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।बाँकेमा ७६ हजार बढी बालबालिकालाई खोपको दोस्रोमात्रा लगाइने
साउन १०, नेपालगन्ज ।सरकारले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द गरेपछि बिरामीको चाप सरकारी अस्पतालमा ह्वात्तै बढेको छ । सरकारले साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेको थियो ।निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द भएपछि
साउन १०, नेपालगन्ज ।नेपाली कांग्रेस खजुरा वडा नम्बर ३ कार्यसमितिले विपी कोइरालाको ४०औं स्मृति दिवसका अवसरमा मंगलवार आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले केन्द्रीय नेताहरु नै गुटबन्दीमा रमाइरहेको भन्दै त्यसो नगर्न आग्रह गरे ।नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गुटबन्दी गरेर कांग्रेस











