सुशासन
बाँके, १८ असोज । भेरी अस्पताल विकास समितिले भेरी अस्पतालमा उपचारार्थ भर्ना रहेका बिरामीहररूलाई फलफुल वितरण गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष शकिल अहमद जसगढले दशैंको शुभ अवसरमा भेरी अस्पताल रहेका बिरामीहरूलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेका छन् । नेपालीहरूको महान
बाँके १४ असोज । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार नेपालगन्जको रामलिला मैदान नजिकैको मासु मण्डीका व्यापारीहरुले काट्नको लागि लुकाएर राखेका ६ वटा बाख्राहरु फेला परेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी कार्यालय, नेपालगन्ज उप–महानगरपालिका
बाँके १४ असोज । नेपालगन्ज उप–महानगर पालिका बाँकेका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ ।बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि नगर प्रमुख विष्टले बिहीबार स्वास्थ्य जाँच गराउँदा डेंगु पुष्टि भएपछि हिजोबाट नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका छन् ।
नेपालगन्ज १२ असोज । सूचनामा सर्वव्यापी पहुँच सम्वन्धी अन्र्तराष्ट्रिय दिवस आज नेपालगन्जमा पनि मनाइएको छ । दिवसका अवसरमा युवा विद्यार्थीहरुलाई सूचनाको हकका बारेमा अभिमुखीकरण गराइएको छ । सूचना र मानव अधिकार अनसन्धान केन्द्र नेपालगन्जको आयोजनामा लोटस इंग्लिस मिडियम हाई स्कुलका कक्षा ९ र १०
बाँके १० असोज । नेपालगन्ज बाँकेमा प्रारम्भ बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय उद्घाटन गरिएको हो ।बाँके र बर्दिया दुई जिल्लामा आफ्ना बहुआयामिक उद्देश्यसहित शुभारम्भ गरिएको छ । राष्ट्रिय सहकारी बैंकका संचालक विजया धितालले पानसमा बत्ति बाली समउद्घाटन गर्नु भएको हो । सात जना संचालक
बाँके १० असोज । बास नेपाल केन्द्रीय कार्यालय भवनको शिलन्यास गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ भुजई गाँउमा स्थानीय जग्गादाता माधव राम बर्माले संस्थालाई जग्गादान गरेपछि उक्त स्थानमा बासले केन्द्रीय कार्यालय भवन निर्माण गर्न लागेको हो । घटस्थापनाको शुभ साईतमा सोमबार बिहान
बाँके ९ असोज । भेरी अस्पताल विकास समितिका अध्यक्ष शकील अहमद जसगढले आइतबार भेरी अस्पतालको निरिक्षण गर्नु भएको छ ।अस्पतालको विभिन्न सेवाका साथै अस्पतालको आईसीसु, डायलेसिस, एनआईसीयु, न्युरो, पेइंग, जनरल तथा इमर्जेन्सी विभागको निरिक्षण गर्नु भएको छ । निरिक्षणको क्रममा अस्पताल विकास समितिका सदस्य
बाँके ८ असोज । चर्को बैंकिङ ब्याज विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका नेपालगन्जका व्यवसायीले शनिबार अर्थ मन्त्री जनार्दन शर्मालाई भेटेर आफ्ना समस्या सुनाएका छन् । आन्दोलनमै रहेका व्यवसायले अर्थ मन्त्री शर्मालाई नेपालगन्जमा भेट गर्दै भेटेर आफ्ना समस्या सुनाएका हुन । अर्थ मन्त्रीका प्रेस विज्ञ
बाँके ८ असोज । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले शनिबार सीमा नाका जमुनाहामा उपभोक्तामा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।नेपाली उपभोक्ता भारतीय बजार रुपईडिहा, बहराईचमा अत्यधिक मात्रामा किनमेल गर्न जादाँ स्वदेशी व्यापार धराशायी बनेको भन्दै संघले उक्त चेतना कार्यक्रम गरिएको हो । नेपालगन्जमै गुणस्तरीय
बाँके ८ असोज । सनराईज बैंकको १५ औँ स्थापना दिवसको अवसरमा बागेश्वरी मन्दिरलाई १० वटा फोहोर फाल्ने भाँडा हस्तान्तरण गर्दै सरसफाई गरिएको छ । प्रसिद्ध शक्तिपीठको रुपमा रहेको बागेश्वरी मन्दिरमा शनिबार बिहान सरसफाई गरिएसँगै बैंकका नेपालगन्ज शाखा प्रमुख हरिहर सुवेदीले मन्दिरलाई ती फोहोर फाल्ने











