दाङ १५ भदौ  । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिवार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो
नेपालगन्ज १३ भदौ  । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय दिने अभियानको
दाङ ०९ भदौ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका बिषयहरु बारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि,
दाङ ०९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले निर्माण गर्दै गरेको वन ऐनमा साझेदारी वन व्यवस्थापनसँग सम्बन्धित विषयहरू समावेश गर्न प्रदेश सरकारले सुझाव दिने बताउनु भएको छ । सोमबार साझेदारी वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
दाङ ०९ भदौ । लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वकाे अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका
बाँके ०६ भदौ । जानकी गाउँपालिका बाँकेले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा तीज गीत नृत्य विशेष प्रतियोगिता शुक्रवार सम्पन्न गरेको छ । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यतामा सम्पन्न तीज गीत नृत्य विशेष प्रतियोगिता कार्यक्रममा
दाङ ०६ भदौ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरीमा शुक्रबार बसेको बैठकले प्रदेश विकाससँग सम्बन्धित प्रमुख विषयहरू संघीय
नेपालगन्ज  ०५ भदौ  । नेपालगन्ज बाँकेमा अवस्थित प्रधान कार्यालय गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औँ बार्षिक साधारणसभा बिहीबार सम्पन्न गरेको छ । साधारणसभामा आ.व. २०८१÷०८२ मा संस्थाले १२ करोड ८१ लाख ४२ हजार ५ सय १६ रुपैयाँ ७९ पैसा  बराबारको कुल काराेबार
०४ भदौ, बुटवल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको वार्षिक स्वीकृत तालिम क्यालेण्डर अनुसार मिति २०८२।०४।०५ गते देखि सञ्चालन भएको २६ कार्यदिन अवधिको आवासीय “अपराध अनुसन्धान तथा नियन्त्रण तालिम(प्र.ज देखि प्र.ब.ह.)” १२१औं समुहको मिति २०८२।०५।०३ गते यस केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक सन्तोष सिंह
बुटवल ३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ । अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले माैलिक परम्परा र संस्कृतिहरू